Skip to main content

चौतर्फी मारमा ऐतिहासिक खरिकोटको त्रिपुरा सुन्दरी मन्दिर

Page 1

चौतर्फी मारमा ऐतिहासिक खरिकोटको त्रिपरु ा सन् ु दरी मन्दिर

● राजु झल्लु प्रसाद, प्रेम बास्तोला खरिकोट । धादिङ जिल्लाको ज्वालामख ू ी गाउँ पालिका विभिन्न धार्मिक स्थलहरूमध्ये वडा नम्बर ५ (साबिक खरी गाविस) मा पर्ने त्रिपरु ासन् ु दरी माईको थान अर्थात ् खरिकोट पनि एक हो । सो मन्दिरमा विगतमा पज ू ा रोकिएपनि हाल दै निक रूपमा पज ू ापाठ हुँदै आएको छ । पज ू ापाठका लागि मासिक १ हजारको पज ू ा सामाग्री प्रयोग हुने गरे को छ । मन्दिरका पज ु ारीका भाइ रुद्र बहादरु राना त्रिपरु ासन् ु दरी मन्दिर भद्रवीर रानाको समयमा स्थापना भएको बताउँ छन ् । भद्रवीर राना उनका जिजु हुन ् । वर्तमान समयसम्म रानाको ७ पस् ु ताले मन्दिरको पज ू ा तथा रे खदे ख गर्दै आएको उनी बताउँ छन ् ।


Turn static files into dynamic content formats.

Create a flipbook
चौतर्फी मारमा ऐतिहासिक खरिकोटको त्रिपुरा सुन्दरी मन्दिर by Raju Jhallu Prassad - Issuu