यस पुस्तिकाको उद्देश्य व्यबस्थापक र कामदार कर्मचारीहरुको वार्ता गर्ने क्षमता अभिबृध्दि गराउनु हो । यस पुस्तिकाको सहयोगबाट वार्ता के हो र उद्योग व्यापारको क्षेत्रमा संलग्न व्यक्तिहरुले वार्ता प्रकृयाबाट अौद्योगिक सुसम्बन्ध कसरी स्थापित गर्न सकिन्छ भन्ने कुरा बुभ्न सकिनेछ ।